निर्वाचनपछि ६ दल राष्ट्रिय दलकाे मान्यता

काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको परिणामपछि देशमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। तीमध्ये पाँच दल पुरानै रहेका छन् भने एउटा दल नयाँ रूपमा राष्ट्रिय दलको सूचीमा समावेश भएको छ। नयाँ राष्ट्रिय दलको रूपमा श्रम संस्कृति पार्टी उदाएको छ। हर्क साम्पाङ नेतृत्वको यस पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको […]