सिन्धुलीमा ३२ प्रतिशत मत खस्यो

२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानको क्रममा सिन्धुलीमा हालसम्म ३२ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सिन्धुलीमा ३४ हजार ९४८ महिला र ३० हजार ३६४ …