पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । उनको शतक नै जितको मुख्य आधार बन्यो । उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरे । इंग्ल्यान्डको जितमा ज्याक्सले २८ रन, साम करनले १६, बेथेलले ८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न […]