गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ। बैठकमा दुई दिनअघि सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित छन् । गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको हो । चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बसेको हो । पार्टी सभापति थापाले बुधबार पदबाट […]