अर्थसंक्षेप : ग्यास-तेल पहिले जस्तै आइरहेछ, तर पनि उपभोक्तालाई सास्ती, आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड तयार र नेप्से १३ अंकले बढ्यो

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भएमा तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक […]