साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनलाई ६ वर्ष कैद र साढे २२ करोडभन्दा बढी जरिवाना तोकिएकोमा चैत १ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । उनीविरुद्ध सर्वोच्च […]