कालीकोटको शान्तिघाट खोलामा बाढी, डेढ सय परिवार सुरक्षित स्थानमा सारियो

१८ भदौ, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा सरेका छन् । बिहीबार साँझ करिब ७ बजेबाट आएको वर्षाका कारण खोलाको …