साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी अन्ततः भन्सार छल्न असफल भएको छ । चालु आर्थिक वर्षको बजेट अघि कागजी प्रक्रियामा ठूलो संख्यामा गाडी भित्र्याएको कम्पनीले भन्सार राजस्व बुझाएको हो । चालु आर्थिक वर्षको बजेट अघि बिवाइडीले सेटिङमा ठूलो संख्यामा सवारी साधन भित्र्याएको आवाज उठेपछि प्रधानमन्त्री बालेन्द्र शाहकै पहलमा सरकारले छानबिन समिति […]