रसुवामा भीषण बाढी: उद्धारका लागि हेलिकप्टर तैनाथ, तटीय क्षेत्रमा अलर्ट जारी

काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रभावित क्षेत्रको उद्धारका लागि थप जनशक्ति पठाइसकिएको र विपद् व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाइएको बताएका छन्। सम्भावित जटिल […]