सीमा जोगाउने दोधारा चाँदनीको झोलुङ्गे पुल कहिले होला मर्मत ?
१६ असोज, कञ्चनपुर । दोधारा चाँदनीका विशाल जोशी असोज १४ गते बुधबार बिहानै तरकारी लिन महेन्द्रनगरतर्फ आउँदै थिए । दोधारा चाँदनीमा उनको तरकारी पसल छ । मोटरसाइकलमार्फत झोलुङ्गे पुल हुँदै उनी दैनिकजसो ओहोरदोहोर गर्ने गर्छन् …