सबै अलपत्र आयोजनाको ठेक्का तोड्ने तयारी, कुलमानले मागे सूची

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। ऊर्जा तथा भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाका सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका छन्। तीनवटै मन्त्रालयका कामकारबाहीको जानकारी लिँदै […]