सन् २०२४ मा बेलायतको कुल आप्रवासन संख्या आधा घट्यो

लण्डन । सन् २०२४ मा बेलायतको कुल आप्रवासन संख्यामा करिब आधाले कमी आएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो संख्या घटेर चार लाख ३१ हजार पुगेको छ । कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको संख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट […]