कैलालीका युवा भूपेन्द्र  हत्याकाण्ड– ६ जनालाई जीवन रहेसम्म र ७ जनालाई जन्मकैदको फैसला

चार वर्ष पहिले कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ।