यस्तो छ काठमाडौं महानगरको तीन वर्षको आयव्यय प्रक्षेपण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो । बैठकले आव २०८३/८४ का लागि रु १५ अर्ब १३ करोड ३० लाख ५५ हजार, […]