चितवन-१ बाट एमालेका ६ जना सिफारिस, छैन सुरेन्द्र पाण्डेको नाम
२०, पुस, चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले चितवन- १ ले ६ जनाको नाम सिफारिस गरेको छ । सो सिफारिसमा एमाले निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डको नाम छैन ।
२०७९ …