अमेरिकी भिसाका लागि १५ हजारसम्म धरौटी राख्नुपर्ने नियम १३ देशहरूमा विस्तार

अमेरिकी विदेश मन्त्रालयले भिसाका लागि १५ हजारसम्म धरौटी राख्नुपर्ने नियम १३ देशहरूमा विस्तार गरेको छ । सन् २०२६ जनवरी १ देखि लागू हुने गरी भुटानलाई पनि धरौटी राख्नुपर्ने देशमा थपिएको छ। यस कार्यक्रम अन्तर्गत तोकिएका देशहरूबाट पर्यटक भिसाका लागि आवेदन दिने निश्चित व्यक्तिहरूले भिसा जारी हुनुअघि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर […]