१२ औं गैरआवासीय नेपाली विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ।