महाधिवेशनबारे निर्णय नगरी सकियो कांग्रेस बैठक

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्ण नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सकिएको हो । बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी …