डेमोक्र्याट सांसदमाथि अमरिकी राष्ट्रपति ट्रम्पको कडा प्रहार, ‘देशद्रोही’ भन्दै मृत्युदण्डसम्मको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आदेशहरू अस्वीकार गर्न सैनिकहरूलाई आग्रह गर्ने डेमोक्र्याट सांसदमाथि कडा आक्रमण गर्दै उनीहरूलाई देशद्रोही को संज्ञा दिएका छन् । उनले मृत्युदण्ड सम्मको सजायको समेत माग गरेका छन्। ट्रम्पले मंगलबार सार्वजनिक गरिएको एक भिडियोसम्बन्धी समाचारलाई ट्रुथ सोसलमा पुनःसियर गर्दै डेमोक्र्याट नेताहरूको व्यवहारलाई “सिडिसियस बिहेभियर” अर्थात् विद्रोही गतिविधि भएको आरोप लगाए। “विद्रोही व्यवहार, […]