आगलागी पीडितलाई राहत

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितहरुलाई राहत जुट्न थालेको छ ।