प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिनमै दल दर्ता उत्साहजनक, दर्जन बढीको निवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको प्रथम दिनमै उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार आजदेखि मङ्सिर १० गतेसम्म दल दर्ता हुने व्यवस्था रहेको छ। पहिलो दिनमै एक दर्जनभन्दा बढी दलले आयोगमा निवेदन पेस गरेका छन्। हालै एकता घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहित […]