जयवीर देउवाले हिल्टन होटल किने भन्ने खबरमा शंकर ग्रुपको खण्डन

काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरमा शंकर ग्रुपले खण्डन गरेको छ।