८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बेला-बेलामा सामाजिक सञ्जालमा चर्चामा आउने गरेका छन् । यसपटक उनले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजभित्र उभिएको तस्वीर सार्वजनिक गर्दै फेसबुकमा पाेष्ट गरेका छन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्वीरसँगै उनले […]