दिल्लीलाई हराउँदै बेंग्लुरू शीर्ष स्थानमा

गएराति दिल्ली क्यापिटल्सलाई पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो। उसले १० खेलबाट १४ अंक जोडेको छ।