‘जेरी अन टप’को क्यानडा वितरण प्रचार नेपालले गर्ने

शुक्रबार प्रचार नेपालका निर्देशक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। प्रचारका अनुसार दर्शकको मागअनुसार क्यानडामा चलचित्रको बुकिङ सुरु भइसकेको छ।