हमासले बन्धक बनाएको थाई नागरिकको शव स्वदेश ल्याइयो
६ कात्तिक, बैङ्कक । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाई कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।
इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा …