विमानस्थल कार्गोमा हजार प्याकेट चुरोट बरामद, कागजपत्रबिना विदेश पठाउन लागिएको प्रहरीको भनाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजपत्रबिना विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ। अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो सामान जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’मा रहेको एक्सरे मेसिनबाट जाँच गर्दा स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान शङ्कास्पद देखिएको […]