यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरीलाई

काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन अन्तर्गत प्रथम हुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी व्याटन प्राप्त गरेको हो । ७१ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरेका […]