‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’

दक्षिण अफ्रिका र नेपालबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्ष पूरा भएको छ तर दुई देशबीचको सम्बन्ध त्यसभन्दा धेरै अघिदेखि रहँदै आएको छ। दक्षिण अफ्रिकामा रङ्गभेदविरुद्धको सङ्घर्षमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। नेपालले संयुक्त …