रूसी राष्ट्रपति भारत आउँदै गर्दा चीन पुगे फ्रान्सका राष्ट्रपति

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै गर्दा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो चीन पुगेका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा म्याक्रोले युक्रेनमा युद्धविरामका लागि …