काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेदेखि भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ। बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सुरु हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पार्टीको अवस्था, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको […]