वार्ताबाहेक हाम्रो कुनै समाधान छैन : डा. शशांक कोइराला

RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एक मात्र विकल्प भएको बताएका छन् -