संसद् अधिवेशन अन्त्यको विषयमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

३० भदौ, काठमाडौं । संघीय संसद्को चालू अधिवेशन अन्त्यको विषयमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा भएको भेटमा चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका …