डडेल्धुरा । भागेश्वर गाउँपालिकाले २३औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गर्ने भनिएको कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रमको रकम बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उपलब्ध गराएको छ। गाउँपालिकाले उक्त कार्यक्रमका लागि एक लाख आठ हजार एक सय रुपैयाँ खर्च प्रस्ताव गरेको थियो। नेपाल-चीन सीमा क्षेत्र रसुवागढीमा आएको भीषण बाढीपछि उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै […]