रसुवा जिल्लाको टिमुरे आसपासमा आएको विशाल बाढीपछि प्रभु बैंक लिमिटेडमा कार्यरत चार जना हालसम्म सम्पर्कविहीन रहेका छन्। प्रभु बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै २०८३ भदौ १० गते बिहान करिब ८:४० बजे आएको बाढीपछि टिमुरे र स्याफ्रुबेशी शाखामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग सम्पर्क हुन नसकेको जनाएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार टिमुरे शाखामा कार्यरत किशोर […]