काठमाडौँ । नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। सुरुङमार्ग परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र एकतर्फी यातायात व्यवस्थासहित सर्वसाधारणका लागि खुला गरिएको हो। सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार यसअघि आपत्कालीन प्रयोजनका सवारीसाधनमार्फत परीक्षण हुँदै आएको सुरुङमार्गमा सोमबारदेखि साना चारपाङ्ग्रे […]