वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक सम्झौता भएमा उसमाथि गर्न लागिएको सैन्य आक्रमण रद्द गर्ने बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको “परमाणु धम्कीको अन्त्य” र रणनीति हिसाबले महत्त्वपूर्ण “हर्मुज जलडमरूमध्य तत्काल खुला गर्ने” सर्तमा आक्रमण रोक्ने निर्णय लिएको उल्लेख गरेका छन्। इजरायलसँगको परामर्श र […]