स्याङ्जा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । कांग्रेस स्याङ्जाका अनुसार कालीगण्डकी गाउँपालिकामा बिहीबार तथा अन्य १० स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट केही स्थानीय तहमा सर्वसम्मत र केहीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकामा भने […]