समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।  बुधबार नेपाली कांग्रेसकाे शिक्षा विभागको आयोजनामा  शिक्षा नीति बहसअन्तर्गत `विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार´ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटोमा डाेर्‍याउने जग नै शिक्षा भएको बताए । राम्रो शिक्षा दिन सके समाजमा […]