नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दु:ख हैरानी दिई घुस (रिसवत) माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। विशेष सूचना एवम् […]