मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

१२ साउन, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त खण्डको खहरे खोला (मुग्लिन नजिकै) सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण अहिले दुईतर्फ नै सडक अवरुद्ध भएको छ । …