वैदेशिक रोजगारी ठगीका अनुसन्धान प्रहरीले गरी जिल्ला अदालतमै मुद्दा चलाउने प्रस्ताव

२५ असार, काठमाडौं । अनुमति नलिइ वैदेशिक रोजगारीमा पठाएमा वा वैदेशिक रोजगार ठगी गरेमा जिल्लामै प्रहरीले अनुुसन्धान गरेर जिल्ला अदालतमा अभियोजन दर्ताको प्रस्ताव गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगार ऐन, …