मुस्ताङ- तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित नमखुखर्क लेकमा ५० जना पर्यटक अट्न सक्ने क्षमताको आश्रयस्थल निर्माण गरेको हो। एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार रु १२ लाख ३५ हजार ५५० को […]