देशभर २०० भन्दा बढी सामुदायिक अस्पताल, धुलिखेल अस्पताललाई मात्रै भ्याट र भन्सार छुट
१२ असार, काठमाडौं । मुनाफा आर्जन नगर्ने उद्देश्यले सञ्चालित सामुदायिक अस्पतालको संख्या देशभरमा २ सयभन्दा बढी भएको अनुमान छ । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत एक सामुदायिक अस्पताललाई कर छुट दिएका …