२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका आन्तरिक विषयमा सात वटा निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले भारत–चीनबीच …