बिजुलीबाटै ‘ग्रिन युरिया’ मल उत्पादन गर्ने सरकारको योजना
१९ जेठ, काठमाडौं । नेपालमा बर्सेनि देखिने रासायनिक मलको हाहाकार समाधान गर्न सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत एक महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा ‘कम्पनी मोडेल’ मा …