समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो।