गुगल वालेटमा नयाँ सुविधा: अब लकस्क्रिनमै देखिनेछ उडानको रियल-टाइम जानकारी

९ वैशाख, काठमाडौं । गुगल वालेटले आफ्नो सेवालाई अझ परिष्कृत बनाउँदै हवाई यात्रा गर्ने प्रयोगकर्ताहरूका लागि 'लाइभ अपडेट्स' फिचर थप गरेको छ। यसअघि क्रेडिट कार्ड, सरकारी परिचयपत्र र इभेन्ट टिकटहरू सुरक्षित राख्न प्रयोग गरिने यो वालेटले …