पश्चिम बंगालमा मोदीले खाए चटपटे

७ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा झालमुडी (चटपटे जस्तै खाजा) खाएको भिडियो भाइरल भएको छ । आइतबार पश्चिम बंगालको चुनावी सभापछि उनले स्थानीय स्ट्रीट फूड झालमुडी चाखेका हुन् । त्यसको जानकारी दिन …