काठमाडौं ।भारत सरकारले यसै महिनाको अन्तिमबाट हिन्दुस्तान माओवादीमुक्त भएको घोषणा गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै ३१ मार्च अर्थात आजदेखि भारत माओवादी नक्सल विद्रोहीबाट मुक्त बनेको घोषणा गर्नुभएको हो । शाहले हतियार बिसाएर आउने कतिपय माओवादी कमाण्डरसँग वार्ता हुने तर अरुलाई सिध्याउने चेतावनी पनि दिनुभयो । भारतमा केही बुद्धिजिवीहरू माओवादी हिंसाको […]